१ आषाढ २०७३, बुधवार
दशमी , मिथुन संक्रान्ति
Jun 15, 2016
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ब्यापार व्यवसायबाट लाभ मिल्नेछ । परिवारको सहयोगमा नयाँ काम संचालन गर्ने मौका मिल्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । यात्रा सफल बत्रेछ । शत्रुहरू परास्त हुनेछन । दैनिक कार्यमा झमेला आउनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीभाईको सहयोगले काममा सफलता मिल्नेछ । पढाइ लेखाइमा सुधार आउनेछ । परिवारसंग मनमुटाब हुन सक्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानीका श्रोतहरु बढ्नेछन । आपसी सद्भाव बढ्नेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । सन्तान प्राप्तिको योग रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य समस्याले सताउनेछ । खर्च बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक समस्या बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुची बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरायसी काममा रुचि बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ । रमाइलो यात्राको सम्भावना रहेको छ । पारिवारिक सद्भाव बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयआर्जनमा अवरोध आउनेछ । शत्रुहरूमाथि विजय प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जानेछ । बिश्वास गरेकाले साथ दिनेछन ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ब्यापार व्यवसायमा सुधार आउनेछ । धार्मिक यात्राको योग छ । सानोतिनो चोटपटक लाग्न सक्छ । अध्ययनमा रुचि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ । धार्मिक काममा रुची बढ्नेछ । आयआर्जनको नयाँ स्रोत देखापर्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक कार्यमा खर्च बढ्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । कुरा काट्नेहरू बढ्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै प्रयाशले महत्वपूर्ण कामको थालनी हुनेछ । विवाद बढ्न सक्छ, बोल्दा विचार पुर्याउनुहोला । बौद्धिकताको विकास हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।