तीन दिन भित्रमा एस एल सी परिक्षकाे नतिजा प्रकाशित हुने


पहिलाे लेजरग्रेडिङ तथा अन्तिम एस एल सी परिक्षाफल नतिजा असार २ वा ३ भित्रमा सार्बजनिक हुने 






परिक्षा नियन्त्रण कार्यालयले २०७२ सालकाे परिक्षा नतिजा अबकाे अाउदाे ३ दिन भित्रमा प्रकाशित गर्ने भएकाे छ ।


लेजर ग्रेडिङ प्रणाली बाट पहिलाे पटक प्रकाशित गर्न लागिएकाे २०७२ काे परिक्षा नतिजा यहि असारकाे २ वा ३ गते भित्रमा प्रकाशित हुने छ ।

परिक्षा नियन्त्रक कृण्ण प्रसाद काप्रीले सकभर २ नभए ३ गते सम्ममा प्रकाशित गरिने जानकारी गराए ।

परिक्षा सञ्चालक समितिकाे बैठकमा काप्रीले २ वा ३ गते सम्ममा प्रकाशित गर्ने बताएका थिए । एस एल सी परिक्षा सुरू भएकाे ८३ वर्ष पछि याेपरिक्षाफल  नतिजा अन्तिम हुने छ ।

पहिलाे लेजरग्रेडिङ र अन्तिम एस एल सी भएकाे कारण याे परिक्षाफल एतिहासीक हुने भएकाे छ ।

-नेपाल समाचापत्र बाट

Share this

Related Posts

Previous
Next Post »