Showing posts with label Rashifal. Show all posts
Showing posts with label Rashifal. Show all posts
अाजकाे राशिफल ६ आषाढ २०७३, सोमवार  पूर्णिमा , विश्व सरनार्थी दिवस Jun 20, 2016

अाजकाे राशिफल ६ आषाढ २०७३, सोमवार पूर्णिमा , विश्व सरनार्थी दिवस Jun 20, 2016


६ आषाढ २०७३, सोमवार 
Jun 20, 2016



मेष 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोबारमा लाभ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरीमा पदोन्नतिको योग रहेको छ । सोचे भन्दा खर्च बढ्नेछ ।



बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक खर्च बढ्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । ब्यापार ब्यबसायबाट भने नोक्सानी बेहोर्नुपर्नेछ ।




मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोजगारका अवसर मिल्नेछन । मानसिक चिन्ता बढ्नेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ ।





कर्कट 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आम्दानीको स्रोत सबल हुनेछन । संकटको सामना गर्नुपर्नेछ ।





सिंह 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक वादविवादको सामना हुनेछ । धन आर्जनको अवसर मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । घरायसी काममा झमेला आउनेछ ।




कन्या 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक समबन्धमा सुधार आउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । आफन्तसँग मनमुटाव बढ्न सक्छ । काममा मन लाग्नेछैन ।




तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ । शत्रुहरु पराजित हुनेछन । प्रयासहरु सकारात्मक रहनेछन ।



बृश्चिक 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । वैदेशिक यात्रा हुनेछ ।




धनु 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा सुधार आउनेछ । सामाजिक सभासम्मेलनमा सहभागिताको अवसर मिल्नेछ । बिनाकारण विवाद बढ्ने देखिन्छ ।




मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रेममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।






कुम्भ


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिकताको सम्मान हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।


मीन


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनोरञ्जनमा समय बित्नेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ ।
अाजकाे राशिफल ५ आषाढ २०७३, आइतवार  चतुर्दशी , Jun 19, 2016

अाजकाे राशिफल ५ आषाढ २०७३, आइतवार चतुर्दशी , Jun 19, 2016

५ आषाढ २०७३, आइतवार 
चतुर्दशी ,
Jun 19, 2016


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा केही चुनौती देखिए पनि प्रयाश गर्दा कामहरु सफल हुनेछन । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनेछन ।




बृष 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ हुनेछ । रमाइलो यात्राको योग रहेको छ । परिवारसंग मनमुटाब हुनेछ ।




मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । कामबाट फुर्सद मिल्नेछ । परिवारको सहयोगले नयाँ काम संचालन गर्ने मौका मिल्नेछ ।




कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन ।




सिंह 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईसंग मनमुटाब हुन सक्छ ।




कन्या 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । बैदेशिक ब्यापारबाट लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ ।



तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आकस्मिक धन लाभ हुनेछ । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । सानोतिनो समस्यामा उल्झिनु पर्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।





बृश्चिक 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारको साथले काम गर्ने उत्साह र हौसला बढ्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।



धनु 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका अधुरा काम बन्नाले मनमा उत्साह जाग्नेछ । शत्रुहरू पराजित हुनेछन । घरायसी काममा झमेला बढ्नेछ ।




मकर 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा चुनौतिको सामना गर्नुपर्नेछ । बैदेशिक ब्यापारबाट लाभ मिल्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।




कुम्भ 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अचानक स्वास्थ्यमा समस्या आउदा खर्च बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ ।




मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी काममा विवाद बढ्नेछ । घरायसी काममा रुची बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । काममा सुधार आउनेछ ।
 अाजकाे राशिफल ४ आषाढ २०७३, शनिवार  त्रयोदशी , Jun 18, 2016

अाजकाे राशिफल ४ आषाढ २०७३, शनिवार त्रयोदशी , Jun 18, 2016

४ आषाढ २०७३, शनिवार 
त्रयोदशी ,
Jun 18, 2016



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन । मनग्य धन आर्जन हुनेछ ।


बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शत्रु र रोगबाट छुटकारा मिल्नेछ । आफन्तबाट समेत टाढिनुपर्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ ।





मिथुन 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) गरेका कामबाट चित्तबुझ्दो लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ ।




कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आफ्नो काममा बर्चस्व बढाउन सकिनेछ ।



सिंह 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयपछि पुरानो साथीभाईसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । सामाजिक दायित्व बढ्नेछ । लेनदेनमा भने विवाद बढ्नेछ ।



कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूले काममा साथ दिनेछन । सोचेका आँटेका काम सजिलै बन्नेछन । बिनाकारण विवाद बढ्ने देखिन्छ ।




तुला

 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिग्रेको सम्बन्ध सुधार्ने मौका मिल्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । विवाद बढ्ने हुँदा बोल्दा विचार पुर्याउनुहोला ।




बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचे भन्दा आम्दानी बढ्नेछ । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । काम गर्ने हौसला बढ्नेछ ।




धनु 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगानीको तुलनामा कम नाफा मिल्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । दाम्पत्य जीबन सुखमय रहनेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।




मकर 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राज्यबाट मानसम्मान मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेमी प्रेमिकाबीच खटपट आउनेछ ।



कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बिशेष काममा बिशेष सफलता मिल्नेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । विवाद बढ्ने योग रहेको छ ।


मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाईको लागि विदेश जाने मौका मिल्नेछ । परिवारको सहयोग मिल्नेछ । बिग्रेको सम्बन्ध सुधार्ने मौका मिल्नेछ ।
अाजकाे राशिफल ३ आषाढ २०७३, शुक्रवार  द्वादशी ,

अाजकाे राशिफल ३ आषाढ २०७३, शुक्रवार द्वादशी ,

३ आषाढ २०७३, शुक्रवार 
द्वादशी ,
Jun 17, 2016


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको आटेको काममा सफलता मिल्नेछ । कामहरु बिस्तारै भए पनि सफल हुनेछन्। पढाइ लेखाइमा प्रगति हुनेछ ।



बृष 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् ।




मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुराना समस्याहरु बिस्तारै हराउदै जानेछन । सोचेको कामहरु सफल हुनेछन । साझेदारी ब्यबसायमा भने विवाद बढ्नेछ ।




कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । पढाई लेखाइमा रुची बढ्नेछ । सञ्चित रकम खर्च गर्नुपर्ने हुनसक्छ ।


सिंह 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।




कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनमा प्रगति हुनेछ भने सोचेको काम सफल हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । काममा परिवारको सहयोग मिल्नेछ ।




तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तानको माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । सोचेभन्दा खर्च धेरै हुनेछ ।



बृश्चिक 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिश्वास गरेकाले साथ दिनेछन । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ ।


धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कामको शुरुवात गर्दा परिवारको सहयोग लिँदा राम्रो हुनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । मन खुसि रहनेछ ।



मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कृषि काममा प्रशस्त फाइदा हुनेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । प्रयाश गर्दा कामहरु सफल हुनेछन ।


कुम्भ 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सानो प्रयत्नले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हात पर्नेछ । मन प्रसन्न रहनेछ ।



मीन 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिछोडिएका परिवारसँग भेटघाट हुनेछ । रमाइलो जमघटमा समय बित्नेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।
अाजकाे राशिफल २ आषाढ २०७३, बिहिवार  एकादशी , तुलसी बिजारोपण

अाजकाे राशिफल २ आषाढ २०७३, बिहिवार एकादशी , तुलसी बिजारोपण

२ आषाढ २०७३, बिहिवार 
एकादशी , तुलसी बिजारोपण


मेष 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा सुधार आउनेछ । आफन्तमा सद्भाव बढ्नेछ । बौद्धिक क्षमतामा वृद्धि हुनेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ ।




बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायबाट धन आर्जन हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ । धार्मिक काममा रुची बढ्नेछ ।




मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयआर्जनका स्रोत फेला पर्नेछन । नेतृत्व क्षमातको विकास हुनेछ । परोपकारी भावना बढ्नेछ । आकस्मिक यात्रा हुनेछ ।





कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ । मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।





सिंह


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक मानसम्मान मिल्नेछ । पारिवारिक सदभाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साझेदारी कमाममा झमेला आउनेछ ।




कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राज्यबाट मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । मनोरञ्जनमा रुचि बढ्नेछ । पढाई लेखाइमा सफलता मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।




तुला 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रु परास्त हुनेछन । खर्च वृद्धि हुनेछ । व्यावसायिक यात्रा हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अध्ययनमा सुधार हुनेछ ।




बृश्चिक 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । सामाजिक कार्यमा सभागिता बढ्नेछ । विद्या र बुद्धि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।




धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तार्किक क्षमतामा वृद्धि हुनेछ । कार्यमा उत्साह र विश्वास बढ्नेछ । आर्थिक क्षेत्र सबल बत्रेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।



मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यमा सुधार आउनेछ । रोजगारको अवसर प्राप्त हुनेछ । काममा गुरुको सहयोग मिल्नेछ । घरायसी काममा झमेला आउनेछ ।


कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक समस्या बढ्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक यात्रामा अवरोध आउन सक्छ ।




मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ब्यापार ब्यबसायबाट सोचेको लाभ मिल्नेछ । दाजुभाईको सहयोग मिल्नेछ । कृषि कार्यमा लाभ मिल्नेछ । परिवारमा मनमुटाब हुन सक्छ ।