विश्वकप र यूरोेकपमा बढी चर्चा कमाएर विश्वचर्चित भएका जिदानले १४ खेल खेली पाँच गोल गरेका थिए । फ्रान्सेली खेलाडी जिदान सर्वाधिक गोल गर्ने खेलाडीको १५ नंमा पर्छन् ।
सबैभन्दा कम खेल अनि सर्वाधिक गोलको इतिहास मिशेल प्लाटिनीको छ । कुल ५ खेल खेली यूरोेकपमा ९ गोल गरेका प्लाटिनीको विश्व रेकर्ड खोस्न शायदै सजिलो होला । खेल र गोल अनुपातको आधारमा फ्रान्सेली खेलाडी प्लाटिनीलाई उछिन्न सक्ने अवस्था छैन ।
सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको दोस्रो नम्बरमा इङ्ग्ल्याण्डका एलन सिएरर छन् । उनले ९ खेल खेली ७ गोल गरेका थिए । यसैगरी ८ खेलमा ६ गोल गरी रुद भान तेस्रो स्थानमा छन् । चौथो स्थानमा नेदरल्याण्ड्सका प्याट्रिक क्लियुभर्ट छन् । उनले ९ खेलमा ६ गोल गरेका थिए । स्वीडेनका ज्लाटान इब्रामोबिचले १० खेल खेली ६ गोल गरेका थिए ।
सर्वाधिक गोल गर्ने खेलाडीहरू
१. मिशेल प्लाटिनी, फ्रान्स (५ खेल, ९ गोल)
२. एलन सिएरर, इङ्ग्ल्याण्ड (९ खेल, ७ गोल)
३. रुद भान, नेदरल्याण्ड्स (८ खेल, ६ गोल)
४. प्याट्रिक क्लियुभर्ट, नेदरल्यान्डस् (९ खेल ६ गोल)
५. ज्लाटान इब्रामोविच, स्वीडेन (१० खेल ६ गोल)
६. थिएरी हेनरी, फ्रान्स (११ खेल ६ गोल)
७. क्रिष्टियानो रोनाल्डो, पोर्चुगल (१४ खेल, ६ गोल)
८. नुनो गोमेज, पोर्चुगल (१४ खेल, ६ गोल)
९. साभो मिलोसेभिक, युगोस्लाभिया(४ खेल, ५ गोल)
१०. बाइन रुनी, इङ्ग्ल्याण्ड (६ खेल, ५ गोल)
११. मार्को भान बष्टेन, नेदरल्याण्ड्स (९ खेल, ५ गोल)
१२. मिलान बारोस, चेक रिपब्लिक (११ खेल, ५ गोल)
१३. जर्गेन क्लिञ्जम्यान, जर्मनी (१३ खेल, ५ गोल)
१४. फर्नाण्डो टोरेस, स्पेन (१३ खेल, ५ गोल)
१५. जिनेदिन जिदान, फ्रान्स (१४ खेल, ५ गोल)