२९ जेठ २०७३, शनिवार
Jun 11, 2016
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा प्रगति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । दाम्पत्य जीबन सुखमय बित्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारको सहयोगले महत्वपूर्ण काममा हात हाल्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा अल्झन आउनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ रहनेछ । धन प्राप्त हुनेछ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुनेछ । व्यापार व्यवसायका लागि समय राम्रो छ । रमाइलो यात्राको अवसर मिल्नेछ । घरायसी काममा झमेला बढ्नेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भेटघाटमा मन रमाउनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । सामाजिक कार्य सफल रहनेछन । यात्रा फलदायी रहनेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम शुरु गर्ने मौका मिल्नेछ । सन्तानले प्रसन्नता दिलाउनेछन ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रयासहरु सकारात्मक रहनेछन । सोचेको काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) खुट्टा तान्नेहरु सक्रिय रहनेछन । व्यवसायमा प्रतिस्पर्धा बढ्नेछ । सन्तान प्राप्तिको योग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । अनावश्यक समस्याले सताउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक वृद्धि हुने देखिन्छ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामहरु सफल हुनेछन । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनग्य धनलाभ हुनेछ । काममा सुधार आउनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक मानप्रतिष्ठा बढ्नेछ ।