रोनाल्डो चम्किँदा पोर्चुगलको सात गोल

काठमाडाैं   रियल मिड्रडका स्ट्रार्इकर क्रिस्टियानाे राेनाल्डाे चम्केपछि पाेर्चुगलले इस्टाेिनयालार्इ ७-० काे फराकिलाे अन्तरले पराजित गरेकाे छ । युराेकपकाे तयारिमा रहेकाे पाेर्चुगलले लिस्बनस्थित घरेलु मैदानमा भएकाे अन्तिम मैत्रीपुर्ण खेलमा फराकिलाे जित निकालेकाे हाे ।  पाेर्चुगलले युराेकप फुटबल प्रतियाेगिता अन्तरगतकाे पहिलाे खेल १५ जुनमा अाइस्ल्यान्डविरूद्ध खेल्दै छ ।
पाेर्चुगललार्इ फराकिलाे जित दिलाउनेे क्रममा राेनाल्डाेले नै खास गाेलकाे खाता खाेले । ३६ अाैं  मिनेट पहिले गाेल गरेका उनले ४५ अाैं मिनेटमा व्यक्तिगत दाेस्राे गाेल गरे । पाेर्चुगलक लागि क्यारृस्माले ३९ अाैं र ७७ अाैं  मिनेटमा गाेल गरे । अर्काे गाेल डानिलाे पेरेइराले ५५ अाैँ मिनेटमा गरे । याे  जितका क्रममा पाेर्चुगलले एउटा अात्माघती गाेल उपहार दिएका हुन् । पाेर्चुगलका लागि खेलकाे ८० अाैँ मिनेटमा एडरले अर्काे गाेल थपेपछि ७-० काे जित सम्भव भयाे । उत्कृष्ट फर्ममा रहेका राेनाल्डाेले याे पटककाे युराेकपमा पाेर्चुगलले उत्कृष्ट नतिजा निकाल्ने बताउँदै अाएका  छन् ।

Share this

Related Posts

Previous
Next Post »