अाजकाे राशिफल २५ जेठ २०७३, मंगलवार


२५ जेठ २०७३, मंगलवार 
तृतिया ,
Jun 07, 2016



मेष 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा विभिन्न अवसर प्राप्त हुनेछ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।






बृष 


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनग्य धन कमाउने अवसर मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनाले खर्च बढ्नेछ ।






मिथुन


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतको प्रतिफल राम्रो हुनेछ । बिनाकारण विवाद बढ्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । मन खुसि रहनेछ ।






कर्कट 


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । घरायसी काममा झमेला आउनेछ । मन खिन्न हुनेछ ।





सिंह

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिश्वास गरेकाले साथ दिनेछन । ठुला व्यक्तिको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । परिवारसंग मनमुटाब हुनेछ ।





कन्या 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्नेछ । अरुको काममा समय बित्नेछ तर जस मिल्नेछैन ।







तुला 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक मेलमिलापमा मन रमाउनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । सामाजिक मानसम्मान मिल्नेछ ।





बृश्चिक 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम गर्ने हौसला र उत्साह बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।





धनु


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका अधुरा काम बन्नाले उत्साह थपिनेछ । रमाइलो यात्राको योग रहेको छ भने यात्रामा हुने भेटघाटले प्रसन्नता दिलाउनेछ ।




मकर


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । लामो समयपछि साथीसंग भेट हुँदा मन खुसि रहनेछ ।




कुम्भ 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू पुन सुरु हुनेछन । तपाइको कामको धेरैले प्रसंसा गर्नेछन ।





मीन


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा केहि चुनौती देखिनेछन । प्रयाश गर्दा यात्राको अवसर मिल्नेछ । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ ।



Share this

Related Posts

Previous
Next Post »