उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी, भक्तपुरले प्रकाशित गरेकाे विशेष पाठ्यक्रम तर्फकाे परीक्षाकाे समय तालिका सार्बजनिक भएको छ । उपरोक्त सम्बन्धमा शैक्षिक जनशक्ति केन्द्रबाट १० महिने तालिम प्राप्त गरी परिषद्मा रजिष्ट्रेशन भएका विशेष पाठ्यक्रम तर्फका अांशिक परिक्षार्थीहरूलार्इ अन्तिम एक पटककाे लागि निम्नलिखित कार्यक्रम अनुुसार परीक्षा सञ्चालन गरिने भएकाे छ । जुन निम्न छ।