२६ जेठ २०७३, बुधवार
Jun 08, 2016
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत गर्दा काममा सफलता हात पर्नेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै हुनेछन । रोकिएको अधुरा कामहरु सुचारु हुनेछन ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा बिभिन्न अवसरहरु आउनेछन । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । साझेदारी काममा भने झमेला आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा बिभिन्न अवसरहरु आउनेछन । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । साझेदारी काममा भने झमेला आउनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन । आस मारेको काम पूरा हुनाले मन खुसि हुनेछ । घरायसी काममा झमेला आउनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम बन्नाले जोश जाँगर बढ्नेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । प्रियजनको सहयोगमा कामहरु बन्नेछन । परिवारसंग मनमुटाब हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाईको सहयोगमा कामहरु सफल हुनेछन । रमाइलो यात्राको योग रहेको छ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मानसम्मान मिल्नेछ । साथीभाईको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । स्वास्थ्यमा समस्या समस्या आउने देखिन्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथीभाईको सहयोग मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । अचानक स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्राबिधिक क्षेत्रमा सोचे भन्दा धेरै सफलता मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सोचेको काममा रोकावट आउनेछ । पारिवारिक झमेला बढ्नेछ । साथीभाईको सहयोगमा काम गर्ने हौसला बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धेरैले बिश्वास गर्नेछन । आमाबुवाको सहयोग मिल्नाले काममा सजिलै सफलता मिल्नेछ । अचानक स्वास्थ्य बिग्रिने योग रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रेमी प्रेमिकाबीच घनिष्ठता बढ्नेछ ।