अागामी बर्ष देखी एस एल सी परीक्षा नहुँने, साउन १४ देखी पुरक परीक्षा। यसताे छ परिक्षा तालिका
काठमाण्डाैं- हालै शिक्षा एेन मा अाठाैं संशाेधन गरेर कक्षा १२ सम्म लार्इ माध्यमिक तहमा समेटे पछि अब देखि अाउँ सालहरूमा एस एल सी परीक्षा नहुँने शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले बताए ।यसकाे कारण शैक्षिक नितिमा अाएकाे परिवर्तन हाे ।
एस एल सी अब राष्ट्रिय परिक्षा बाेर्डमा समाहित हुन उनले बताए । अागामी बर्षमा कक्षा १० र १२ काे छुट्टा छुट्टै परीक्षा सञ्चालन हुने प्रकृया मा निर्णय हुन बाकिँ रहेकाे उनले बताए ।
कुल १ हजार ९४३ वटा परिक्षा केन्द्रबाट सञ्तालित परिक्षा मा नियम बिपरीत कार्य गर्ने ३ परिक्षार्थी लार्इ सबै विषय तथा ३८० जनाकाे एक विषय गरी कुल ३८३ जना परिक्षर्थीहरूकाे परीक्षा रद्द गरीएकाे थियाे ।
प्रप्ताङक बाट चित्त नबुझेकाे हरूले १५ दिन भित्रमा पुनःयाग गर्न पाँउने छन् ।
उक्त परिक्षामा केेही पनि अनुर्तिण नहुने भए पनि परीक्षा केन्द्रले पुरक परिक्षा दिन पाउँने जनाएकाे छ ।
परिक्षा नियन्त्रक काप्री ले दुर्इ विषय सम्म सैदान्तिक तर्फमा डी र र्इ ल्याएर पुरक परिक्षा दिन पाउँने विद्यार्थीहरूकाे संख्या नियमित तर्फकाे १लाख १८ हजार ३ सय २६ जना र अंशिक तर्फमा ३९ हजार २ सय ५७ गरी कुल १ लाख ४७ हजार ५ सय ८३ जना रहेकाे बताए ।
पुरक परिक्षा साउन १४ देखी २१ सम्ममा विहान ८ बजे देखि ११ बजे सम्ममा सञ्चालन हुने छ ।