एस एल सी काे नतिजा अायाे सी ग्रेडमा धेरै

यस बर्ष काे एस एल  सी परीक्षकाे नतिजा असार २ मा  प्रकाशित भएकाे छ । परिक्षा नियन्त्रण कार्यलयले पहिलाे पटक ग्रेडिङ माध्यमबाट नतिजा प्रकाशन गरेकाे छ । प्रकाशित नतिजा अनुसार सबै  भन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २७८ परिक्षर्थी हरूले उत्तीर्ण गरेका छन् अर्थात १.६ भन्दा माथी २ जीपीए सम्म हाे ।

१६ हजार ४५४ परीक्षार्थी ए ग्रेड अर्थात   जीपीए ३.६ भन्दा माथी ४ अकं सम्म काे । यसमा ९०  वा सो भन्दा माथीको अकं ल्याउने परीक्षार्थीहरू पर्दछन् ।


२०७२ चैत १८ गते देखी २९ सम्म एस एल सी परीक्षा चलेकाे थियाे । देश भर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभगिता जनाएका थिए ।

एस एल  सी काे रिजल्ट कसरी हेर्ने
 www.pnkmedia.blogspot.com, www.slc.ntc.net.np, www.moe.gov.np,

नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।



Share this

Related Posts

Previous
Next Post »