रंगसालामा झडप, क्राेएसिका सर्मथकले अाफ्नै खेलाडीहरूमाथी गरे अाक्रमण

रंगसालामा झडप, क्राेएसिका सर्मथकले  अाफ्नै खेलाडीहरूमाथी गरे अाक्रमण

क्राेएसिया र चेक रिपब्लक बीच भएकाे खेलकाे क्रममा झडप भएकाे हाे । खेलकाे अन्तिम समय तिर क्राेएसिका सर्मथक ले मैदानमा अागाे सल्किएका वस्तु हरू फाल्नु का साथै अाफु अाफु हरूनै लड्न थालेका छन् ।

क्राेएसिया ले २-१ अग्रता लिएकाे अवस्थामा रंगशालाकाे एक कुना बाट क्राेएसियाका सर्मथक हरूले अागाे लागेकाे वस्तुहरूले मैदानमा फालेका हुन् ।

याे खेल २-२ काे बराबरीमा टुगिंएकाे थियाे । क्राेशियाका सर्मथकहरूले खेलकाे अनत्य तिर सान्टी चिएनामा रहेकाे रंगशालामा ताेडफाेड गरेका थिए  । क्राेशिएका खेलाडीहरूले अाफ्नाे सर्मथक हरूलार्इ शान्त हुन अाग्रह गरे पनि उनिहरूले खेलाडीमाथीनै अाक्रमण गरेका थिए  ।  यसका कारण खेल ५ मिनेटका लागी राेकिएकाे थियाे ।

क्राेएसियाका स्ट्रइकर मारियाे मान्जु का सर्मथक ले प्रहार गरेका अागाे काे लप्टा ले उनि अलिकतिले मात्रै जाेगिएका थिए ।

युराेपियन फुटबलकाे  प्रशासकिय निकाय युइएलएले  अाफ्नो अनुसाशन कमिटिले यस विषयमा छानबिन गर्ने जनाएकाे छ ।

क्राेएसिया यसमा देषी पाइएमा खेल बाटनै बाहिरिने छ ।

टर्कि सगँकाे पहिलाे खेलमा  पनि सर्मथक ले पनि हुलदंगा गरेका थिए । त्यति खेर पनि सर्मथहरू मैदानमा पुगेर हुलदगां गरेका थिए ।

क्राेएशियाका प्रशिक्षक एन्टि काशिशले मैदानमा अागाे लागेकाे वस्तु फाल्ने सर्मथकहरू अातंककारी भएकाे जनाएका छन्  ।

यस्ताे हीसात्मक गतिविधि गर्ने व्यक्तिहरू क्राेएशियाका सर्मथक नभर्इ गुण्डाहरू रहेकाे जनाएका छन् ।









Share this

Related Posts

Previous
Next Post »